नेपाली भाषाको मौलिकतालाई तिक्खर पार्दै यसको अभिव्यक्तिगत तीक्ष्णताको पहिचान गर्दै भाषाको सरल रूप निर्धारण गर्न उनले गरेकोे योगदान भाषाक्षेत्रमा काम गर्नेहरूका लागि प्रेरणा भएको छ ।
गंगाप्रसाद उप्रेती
यस पुस्तकले अरू व्याकरणले छुँदै नछोएका, वास्तै नगरेका कतिपय भाषिक सङ्गठनका मूलभूत प्रश्नमाथि छलफल गरेको छ ।
डा० देवीप्रसाद गौतम
‘राम्रो रचना मीठो नेपाली’लाई व्याकरणको प्रभावकारी, आधिकारिक एवं लोकप्रिय पुुस्तक मानिन्छ । यसको यत्तिकोलोकप्रियताको मूल कारण यसमा निहित सरसता, सरलता र संरचनाको आकर्षण एवं विषयवस्तुको योग्य संयोजन नै हो ।
डा० शैलेन्दुप्रकाश नेपाल
Price: Rs. 545.00


